२०८३, आश्विन २२ गते

Oct 08 2026

Logo

२०८३, आश्विन २२ गते | Oct 08 2026

images
समाचार

पूर्वप्रधानन्यायाधीश जबराको घरमा छापा

पूर्वप्रधानन्यायाधीश जबराको घरमा छापा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा हानेको छ।

बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  •  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा हानेको छ।

    जबरा र उनका नजिकका व्यक्तिहरूको घरमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

    यसअघि प्रहरीले जबरालाई मध्यरातमा नियन्त्रणमा लिएर भाेलिपल्ट दिउँसाे परिवारकाे जिम्मा लगाएकाे थियो। प्रहरीले उनीमाथि थ्रेट भएकाले सुरक्षाका लागि लगिएको बताए पनि सरकारविरोधी गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ गरेको बुझिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij