राजनीति

नेकपा रुपन्देहीद्वारा तिलोत्तमा, ओमसोतिया, रोहिणी, शुद्वोदन र सियारीको संयुक्त स्कूलिङ उद्घाटन

नेकपा रुपन्देहीद्वारा तिलोत्तमा, ओमसोतिया, रोहिणी, शुद्वोदन र सियारीको संयुक्त स्कूलिङ...

बुटवल । नेकपा रूपन्देहीले तिलोत्तमा, ओमसोतिया, रोहिणी, शुद्वोदन र सियारीको गाउँ नगर स्तरीय स्कूलिङ कार्यक्रम उद्घाटन गरेको छ । स्कूलिङलाई उद्घाटन गर्दै नेकपा रूपन्देही सेक्रेटरी विश्वासले स्कूलिङले […]

एमसीसीका विरुद्ध जस्तोसुकै मूल्य चुकाउन तयार छौं : विप्लव

एमसीसीका विरुद्ध जस्तोसुकै मूल्य चुकाउन तयार छौं : विप्लव

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालमा राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पास भएमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताएका छन् । एमसीसीविरुद्ध नेपाल कम्युनस्टि पार्टीले आज काठमाडौँको […]

एमसीसीका दलालहरूलाई जनताले एकीकृत जनक्रान्तिको निशानामा राख्नेछन् : प्रकाण्ड

एमसीसीका दलालहरूलाई जनताले एकीकृत जनक्रान्तिको निशानामा राख्नेछन् : प्रकाण्ड

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ यदि एमसीसी पास भए एमसीसी पास गर्ने राष्ट्रघाती दलालहरूलाई जनताले एकीकृत जनक्रान्तिको निशानामा […]

नेपालका विभिन्न कम्युनिस्ट पार्टीद्वारा गोञ्जालोको रिहाइका लागि माग

नेपालका विभिन्न कम्युनिस्ट पार्टीद्वारा गोञ्जालोको रिहाइका लागि माग

बुटवल । नेपालका विभिन्न कम्युनिस्ट पार्टीका नेताहरुले पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अमिमायल गुञ्जमान ‘गोञ्जालो’ को रिहाईको माग गरेका छन् । उनीहरुले  गोञ्जालोलाई तीन दशकसम्म जेलमा राख्नु […]

देउवाले मूर्खता गरे देश आन्दोलनको भुमरीमा फस्नेछ : प्रकाण्ड

देउवाले मूर्खता गरे देश आन्दोलनको भुमरीमा फस्नेछ : प्रकाण्ड

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमसीसीका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले मूर्खता गरे देश आन्दोलनको भुमरीमा फस्ने चेतावनी दिएका छन् । […]

एमसीसी विरुद्ध कपिलवस्तुमा ७ राजनीतिक दल/मोर्चाको विरोध सभा हुने

एमसीसी विरुद्ध कपिलवस्तुमा ७ राजनीतिक दल/मोर्चाको विरोध सभा हुने

कपिलवस्तु । मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) अमेरिकी परियोजना नेपाल र नेपाली जनताको हित विपरीत रहेको भन्दै यसको खारेजीको लागि कपिलवस्तुमा विप्लव नेतृत्वको नेकपासहित ७ राजनीति दल/मोर्चाले संयुक्त […]