पाल्पाको रिब्दीकोट गाउँपालिकामा 'समृद्ध रिब्दीकोट निर्माणको आधार, कृषिमा व्यापक विस्तार' भन्ने मूल लक्ष्यका साथ अकबरे खुर्सानीको व्यावसायिक संकलन तथा बजारीकरण तीव्रताका साथ अघि बढेको छ। गाउँपालिकाको वडा नं. ३ खस्यौलीस्थित अकबरे खुर्सानी संकलन केन्द्रबाट चालू भाद्र...
© 2026 All right reserved to janabato.com | Site By : Sobij