२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
अर्थ-उत्पादन

काठमाडौस्थित हरिसिद्धीमा नेकपाद्धारा धान रोपाइँ

काठमाडौस्थित हरिसिद्धीमा नेकपाद्धारा धान रोपाइँ

काठमाडौको हरिसिद्धीमा रहेको नेकपा महासचिव विप्लव सीको निवासमा नेकपाले धान रोपाइँ सुरु गरेको छ । नेकपाका केन्द्रीय नेता तथा कार्यालय टिमले धान रोपेको हो ।

शुक्रवार, आषाढ ६ २०८२
शुक्रवार, आषाढ ६ २०८२
  • बुटवल । काठमाडौको हरिसिद्धीमा रहेको नेकपा महासचिव विप्लव सीको निवासमा नेकपाले धान रोपाइँ सुरु गरेको छ । नेकपाका केन्द्रीय नेता तथा कार्यालय टिमले धान रोपेको हो । 

    नेकपाले यो बर्षको धान रोपाइँ हरिसिद्धीबाट सुरु गरेको हो । 

    510511459_1277638057324896_5926352724152079907_n.jpg
    undefined

    धान रोपाइँमा नेकपा पोलिटब्युरो सदस्य असल सी, बन्धु सी, नेताहरु जयन्द्र सी, विपीन सीलगायत नेता कार्यकर्ताको सहभागिता रहेको छ । 

    नेकपाले देशभर उत्पादन गरिरहेको छ । हरेक बर्ष असार १० देखि ३० गते सम्म उत्पादन विशेष महिनाका रुपमा नेकपाले कार्यकर्ता परिचालन गर्दै आएको छ ।  

    508741139_24745126788411112_596208946898212815_n.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij