नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन हिउँले ढाकिएको हो। हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ।हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका९...
© 2026 All right reserved to janabato.com | Site By : Sobij