-मणि थापा तिमी छिमेकी हामी छिमेकी छिमेकी भन्दा नजिक मन्दिर,मस्जिद छैन फुलको कुनै देवता छैन तिमी सधियार हामी सधियार सँधियार भन्दा नजिक वजार छैन बजारले हिन्दु मुस्लिम चिन्दैन तिम्रो देवता हाम्रो देवता कसैले आएर भेटेका छैन उमेर हाम्रो ताेक्न सक्दैन तिम्रो रगत हाम्रो रगत फरक छुट्टाउने विज्ञान छैन विज्ञानले जातपात चिन्दैन तिम्रो...
© 2026 All right reserved to janabato.com | Site By : Sobij