खेलकुद
लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रूपन्देही प्रथम
प्रकाश न्यौपाने / भैरहवा । भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय बलियो नेपाल टी–२० अन्डर–१६ क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीले चुमेको छ । शनिबार फाइनलमा दाङलाई ६५ रनले हराउँदै रुपन्देहीले उपाधि […]
दाङ र रुपन्देही फाइनलमा
प्रकाश न्यौपाने / भैरहवा । भैरहवामा जारी लुम्बिनी प्रदेशस्तरीय टी–२० अन्डर–१६ क्रिकेट प्रतियोगिताको फाइनलमा दाङ र रुपन्देही प्रवेश गरेका छन् । शुक्रबार सेमिफाइनलमा दाङले रोल्पालाई ८३ रन र रुपन्देहीले […]
रुपन्देही र रोल्पा सेमिफाइनलमा प्रवेश
प्रकाश न्यौपाने / भैरहवा । भैरहवामा जारी लुम्बिनी प्रदेशस्तरीय टी–२० अन्डर–१६ क्रिकेट प्रतियोगितामा बिहीबारको खेलमा विजयी हुँदै रुपन्देही र रोल्पा सेमिफाइनल प्रवेश गरेका छन् । रुपन्देहीले रुकुमलाई […]
भैरहवामा प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता जारि
प्रकाश न्यौपाने / भैरहवा : रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालमा जारि प्रदेशस्तरीय टी–२० अन्डर–१६ क्रिकेट प्रतियोगितामा मंगलबार भएको खेलमा गुल्मी र रोल्पा विजयी भएका छन् । गुल्मीले रुकुमलाई […]
बुधबारको दुई खेलमा रुपन्देही र कपिलवस्तु विजयी
प्रकाश न्यौपाने / भैरहवा : रुपन्देहीको भैरहवामा जारी बलियो नेपाल प्रदेशस्तरीय यु–१६ टी–२० क्रिकेट प्रतियोगितामा बुधबारको दुई खेलमा रुपन्देही र कपिलवस्तु विजयी भएका छन् । रुपन्देहीले गुल्मीलाई ३२ […]
भैरहवामा लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सुरू
प्रकाश न्यौपाने । चैत्र २१ , भैरहवा । रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता सुरु भएको छ । बलियो नेपालको आयोजनामा शनिबारबाट टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको हो । […]