समाचार
शान्ति नमुनामा प्राविधिक तालिम सम्पन्न
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमूना माध्यमिक विद्यालयमा सञ्चालित वेटर तथा आर्क वेल्डर तालिम सम्पन्न भएको छ । तह–१ को ३ सय ९० घण्टाको तालिम गत फागुन २५ गतेदेखि वैशाख […]
जनपत्रकार संगठन नेपाल अर्घाखाँचीले ईच्छुकको सम्झनामा जिल्ला अस्पतालका विरामी भेटघाट
अनिल नेपाली ,अर्घाखाँची। जनपत्रकार सगठन नेपाल जिल्ला समिति अर्घाखाँचीले जनपक्षीय पत्रकार तथा साहित्यकार कृष्णसेन ईच्छुकको २२ औ स्मृति दिबसको अबसरमा जिल्ला अस्पतालमा रहेका विरामीलाई आज फलफुल वितरण […]
अनेम संघ (क्रान्तिकारी) रुपन्देहीको तेस्रो जिल्ला भेला सम्पन्न , अध्यक्षमा देवी...
रामकृष्ण शर्मा, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देहीको तेस्रो जिल्ला भेला शनिबार बुटवलमा सप्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाको पुरानो […]
१२ जातीय तथा समुदाय मोर्चाद्धारा कोशी प्रदेश नामाकरण खारेज गरी किराँत/ लिम्बुवान...
बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट १२ ओटा जातीय तथा समुदाय मोर्चाहरुले कोशी प्रदेश नामाकरण खारेज गरि किरात प्रदेश घोषणा गर्न माग गरेका छन। […]
नेकपा एकताको विशेष बैठक,महासचिव विप्लवद्वारा प्रस्तुत दस्तावेजमा समुहगत छलफल
बुटवल । कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालय शिबगढीमा सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको नवौँ केन्द्रीय समितिको एकताको बिशेष बैठकमा महासचिव विप्लव सी ले प्रस्तुत गरेको ‘क्रान्तिकारी बिचको एकतालाई […]
नेकपा पोलिटब्युरोको बैठक शुरु
बुटवल । नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरोको बैठक शुरु भएको छ। महासचिव विप्लवको अध्यक्षतामा नेकपाको केन्द्रिय कार्यालय कपिलवस्तुमा पोलिटब्युरो बैठक शुरुआत भएको हो। […]