समाचार

नेकपा रुपन्देहीले सैनामैनामा आलु रोप्यो

नेकपा रुपन्देहीले सैनामैनामा आलु रोप्यो

बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सामुहिक श्रम गरी जिल्लाको सैनामैना पर्रोहामा १ कठ्ठा खेतमा जिल्लाका नेता तथा कार्यकर्ताले आलु रोप्नुका साथै अम्बा गोडमेल गरेका छन् ।  […]

अन्तरविद्यालय क्रिकेट : काशी नोबल र शान्ति नमूना विजयी

अन्तरविद्यालय क्रिकेट : काशी नोबल र शान्ति नमूना विजयी

 मंसिर २० । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितमा मंगलबारको खेलमा काशी नोबल एकेडेमी, भैरहवा र शान्ति […]

 नेकपाद्धारा भारत सरकारको हस्तक्षेपकारी र दादागिरी शैलीको निन्दा एवं भत्र्सना

नेकपाद्धारा भारत सरकारको हस्तक्षेपकारी र दादागिरी शैलीको निन्दा एवं भत्र्सना

बुटवल । नेपाल कम्युनिस्ट पार्टीले भारतीय पक्षले गरेको ढुङ्गामुडाबाट कैलाशपति आधारभूत विद्यालयमा खेली राखेका ४ जना विद्यार्थी घाइते भएको घटनाप्रति ध्यान गम्भीर रुपमा आकर्षित भएको जनाएको छ । […]

 महासचिव विप्लवको आमाको स्मृतिमा न्यानो लुगा वितरण

महासचिव विप्लवको आमाको स्मृतिमा न्यानो लुगा वितरण

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका ममतामयी आमा आशिका देवी चन्दको स्मृतिमा आज पूर्व घोषित कार्यक्रम अनुसार सहयोग स्वरूप न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।  […]

नेकपा मकवानपुरको समिक्षात्मक बैठक सम्पन्न

नेकपा मकवानपुरको समिक्षात्मक बैठक सम्पन्न

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको समिक्षात्मक बैठक सम्पन्न भएको छ । बैठकले दुई महिने संगठन बिस्तार तथा सुदृढीकरण अभियान सन्चालन गर्ने निर्णय गरेको छ । […]

महासचिव विप्लवकी आमा अशिकाको निधनप्रति नेकपा रुपन्देहीद्वारा श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवकी आमा अशिकाको निधनप्रति नेकपा रुपन्देहीद्वारा श्रद्धाञ्जली व्यक्त...

विनोद खनाल, बुटवल ।.नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लपकी ९६ बर्षीय आमा आशिका चन्दको हिजो बिहान करिब ९ बजे दुखद निधन भएको छ। कपिलवस्तुको शिबगडी विप्लव निवासमा बस्दै आउनुभएकी आमाको उपचारको […]