२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
समाजवादी मोर्चाको जनप्रदर्शन

समाजवादी मोर्चाको प्रदर्शन र जनसभा (तस्बिरहरू)

समाजवादी मोर्चाको प्रदर्शन र जनसभा (तस्बिरहरू)

काठमाडौंमा शुक्रबार समाजवादी मोर्चाले प्रदर्शन गरेको छ। विभिन्न ठाउँबाट र्‍यालीसहित अघि बढेको प्रदर्शन रत्नपार्क-भद्रकाली क्षेत्र पुगेर जनसभामा परिणत भएको छ।

शुक्रवार, चैत्र १४ २०८१
शुक्रवार, चैत्र १४ २०८१
  • काठमाडौंमा शुक्रबार समाजवादी मोर्चाले प्रदर्शन गरेको छ। विभिन्न ठाउँबाट र्‍यालीसहित अघि बढेको प्रदर्शन रत्नपार्क-भद्रकाली क्षेत्र पुगेर जनसभामा परिणत भएको छ।

    जनसभा केहीबेर अघिदेखि सुरू भएको छ। सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नेछन्।

    गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले प्रदर्शन र जनसभा गरेको हो। साथै सरकारका गलत कदमविरुद्ध खबरदारी गर्न पनि समाजवादी मोर्चाले प्रदर्शन र जनसभा गरेको बताएको छ।

    486662409_651468477628455_4450475954941256873_n.jpg
    undefined
    486669536_651468700961766_6448353861331415842_n.jpg
    undefined
    487411909_651468400961796_7256932661461859717_n.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij