रोल्पा । नेकपा माडी गाउँ कमिटीले आलु उत्पादन गरेको छ । आलु खनेर बजार पठाउन लागेको नेकपा माडीले बताएको छ । पार्टीको उत्पादन नीति अन्तर्गत आलु उत्पादन गरी बजार पठाएको हो ।
नेकपाले रोल्पाले विभिन्न स्थानमा कृषि उत्पादन गरिरहेको छ ।
नेकपाले विचारलाई उत्पादनसित जोड्ने, नेता कार्यकर्तादेखि समाज र देशलाई स्वाधीन र आत्मनिर्भर बनाउने नीति अन्तर्गत उत्पादनको थालनी गरेको हो ।
