२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
--5420

पानी पिउनुका फाईदाहरु

पानी पिउनुका फाईदाहरु

शनिवार, बैशाख ३० २०८०
शनिवार, बैशाख ३० २०८०
  • मानवीय जिवनमा पानी महत्वपुर्ण हुन्छ । हामीलाई बाच्नको लागी पानी अत्यावश्यक पर्छ । तर मानिसहरु पानी तिर्खा लागेको बेलामा मात्रै पीउने प्रचलन पनि छ । त्यसैले आज हामी तपाईहरुलाई मानवीय जिवनमा पानीको फाईदाहरुको बारेमा जानकारी दिन गईरहेका छौ । दैनिक पानी प्रशस्त पीउनाले मानिसको जिवनमा यस्ता किसिमका फाईदाहरु हुन्छ ।

    १. छालाको सौन्दर्यलाई जिवन्त राख्दछ । माशंपेशी तथा स्नायुकोषहरु कार्यक्षमतालाई सुचारु राख्न मद्दत गर्दछ । कोषहरुमा हुने अक्सिडेटिभ स्टे«स निवारण गर्न सहयोग गर्दछ ।

     
    . शरीरमा बोसो लाग्न नदिएर तौल नियन्त्रणमा सहयोग पुर्याउछ ।

    ३. तिख्रा लाग्नु भन्दा अगावै पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने कमल पित्त, मृगौला तथा पित्तथैलीका पथ्थरी, मोटोपन, जोर्नी दुख्ने अपच अनिन्द्रा एसिडिटी, ग्याष्ट्रि, अल्सर, कब्जियत, अर्स, मधुमेह, चायाँ, पोतो, डण्डिफोर, महिनावारीको गडबढी, श्वेतप्रदर, हार्मोनहरुको गडबढी, क्लोरेस्टेरोल बड्ने घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ । 

    ४. पाचन, अवशोषण र मल निष्काशनमा पानीको ठुलो भुमिका छ । पाचन पश्चात आन्द्राहरुमा जम्मा भएका विशाक्त तत्वहरुलाई निकाल्नको लागी पनी पानीको आवश्यकता पर्दछ ।

    . उपापचयी क्रिया पश्चात जम्मा भएको युरीया, युरीक एसीड, क्रियाटिनिन जस्ता विषाक्त तत्वहरु, सोडियम, पोटासियम, क्यल्सियम, फसफोरस जस्ता इलेक्ट्रोलाईट ९नुन० हरु र अन्य उत्पादहरुलाई निष्काशन गरी रक्त शुद्धिकरणमा सहयोग पुर्याउँछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij