२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • भिडियो
  • राज्यको दोहन गर्ने साम्राज्यवादका दलालहरुले जनयुद्धलाई...
--5356

राज्यको दोहन गर्ने साम्राज्यवादका दलालहरुले जनयुद्धलाई अपमान गरेका छन् : विप्लव

राज्यको दोहन गर्ने साम्राज्यवादका दलालहरुले जनयुद्धलाई अपमान गरेका छन् : विप्लव

बिहिवार, चैत्र २३ २०७९
बिहिवार, चैत्र २३ २०७९
  • बुटवल । नेकपा महासचिव विप्लवले अहिलेसम्म राज्यसत्तामा बसेर अर्थतन्त्र दोहन गर्ने दलालहरुले दशबर्षे जनयुद्धलाई बदनाम र अपमान गरेका बताएका छन् । महासचिव विप्लवले एपी वान टेलिभिजनको एक अन्तर्वार्तामा बोल्दै संक्रमणकालीन न्यायका मुद्धाहरुलाई एकपक्षीय माओवादी विरुद्ध उचालेर राज्यको अर्थतन्त्र दोहन गरी मोजमस्ती गरेको बताएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij