विप्लव नेतृत्वको नेकपाले नेपाल शिक्षक महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै नेकपाको शिक्षा तथा स्वास्थ्य सरोकार विभागले २० गतेदेखि जारी आन्दोलनमा ऐक्यवद्धता जनाएको हो । देशभरीका हजारौ शिक्षक, शिक्षिकाहरु र विद्यालयका कर्मचारीहरुले...
© 2026 All right reserved to janabato.com | Site By : Sobij