बुटवलमा अत्यधिक चिसो बढेपछि पुस ११, १३ र १४ गते तीनदिन बन्द रहने भएको छ । शुक्रबार बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै विदा दिएको हो । विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बार्षिक छुट्टीबाट कटौटी हुने गरी बिदा दिइएको नगरप्रमुख खेलराज पाण्डेयले बताएका छन् ।
बुटवल । बुटवलमा अत्यधिक चिसो बढेपछि पुस ११, १३ र १४ गते तीनदिन बन्द रहने भएको छ ।
शुक्रबार बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै विदा दिएको हो । विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बार्षिक छुट्टीबाट कटौटी हुने गरी बिदा दिइएको नगरप्रमुख खेलराज पाण्डेयले बताएका छन् ।