२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • 'एमसीसीविरुद्ध सम्पूर्ण देशभक्त, कम्युनिस्ट र समाजवादीहरु...
समाचार

'एमसीसीविरुद्ध सम्पूर्ण देशभक्त, कम्युनिस्ट र समाजवादीहरु एक हौं' : भरत सी (वक्तव्य)

'एमसीसीविरुद्ध सम्पूर्ण देशभक्त, कम्युनिस्ट र समाजवादीहरु एक हौं' : भरत सी (वक्तव्य)

एमसीसी परियोजनालाई अमेरिकी सरकारले निरन्तर दिने भएपछि नेकपाले यसको विरोध गरेको छ । यसका विरुद्ध नेकपा साउन ३० गते देशभर प्रदर्शन गर्ने नेकपा स्थायी समिति सदस्य तथा एमसीसी सरोकार समितिका संयोजक भरत सीले बताएका छन् ।

सोमवार, श्रावण २० २०८२
सोमवार, श्रावण २० २०८२
  • बुटवल । एमसीसी परियोजनालाई अमेरिकी सरकारले निरन्तर दिने भएपछि नेकपाले यसको विरोध गरेको छ । यसका विरुद्ध नेकपा साउन ३० गते देशभर प्रदर्शन गर्ने नेकपा स्थायी समिति सदस्य तथा एमसीसी सरोकार समितिका संयोजक भरत सीले बताएका छन् ।

    उक्त संघर्षमा सम्पूर्ण जनसमुदायलाई सहभागी हुन अपिल गरेका छन् । 

    526362664_717543731264555_594450289682914894_n (1).jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij