२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • कक्षा १२ को नतिजा सार्वजनिक :...
समाचार

कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। परीक्षा बोर्डको सोमवार साँझ बसेको बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो।

सोमवार, श्रावण २० २०८२
सोमवार, श्रावण २० २०८२
  • काठमाडौँ : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। परीक्षा बोर्डको सोमवार साँझ बसेको बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो।

    बोर्डका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष ५२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए।

    बोर्डको क्यालेन्डर अनुसार साउन १५ भित्र नतिजा सार्वजनि गर्नुपर्नेमा शिक्षक आन्दोलनका कारण केही ढिला भएको हो।

    गत ११ वैशाखका लागि तय भएको परीक्षा पनि आन्दोलनले २१ गतेबाट सुरु भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij