२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • समाजवादी मगर मुक्ति मोर्चाद्वारा मसान्ती...
समाचार

समाजवादी मगर मुक्ति मोर्चाद्वारा मसान्ती पुन मगरको निधनप्रति दु:ख व्यक्त

समाजवादी मगर मुक्ति मोर्चाद्वारा मसान्ती पुन मगरको निधनप्रति दु:ख व्यक्त

नेपाल कम्युनिस्ट पार्टीनिकट समाजवादी मगर मुक्ति मोर्चा, नेपालका केन्द्रीय सचिव भीमप्रकाश पुनमगरका ममतामयी आमा मसान्ती पुन मगरको ८१ को वर्षको उमेरमा भएको निधनप्रति संगठनले गहिरो समवेदना व्यक्त गरेको छ ।

बिहिवार, श्रावण १६ २०८२
बिहिवार, श्रावण १६ २०८२
  • नेपाल कम्युनिस्ट पार्टीनिकट समाजवादी मगर मुक्ति मोर्चा, नेपालका केन्द्रीय सचिव भीमप्रकाश पुनमगरका ममतामयी आमा मसान्ती पुन मगरको ८१ को वर्षको उमेरमा भएको निधनप्रति संगठनले गहिरो समवेदना व्यक्त गरेको छ ।

    526785540_634265069705313_8735310147974765778_n.jpg
    undefined

    समाजवादी मगर मोर्चाका केन्द्रीय संयोजक सुदर्शन सीद्वारा जारी गरिएको शोक विज्ञप्तिमा आमा मसान्ती पुन मगरको हालैं केही समययता दानस्थित भालुबाङमा उपचार गराइरहनु भएको थियो । उपचारका क्रममा आमाको निधन भएको थियो ।

    निधनमा मोर्चाले गहिरो समवेदना व्यक्त गर्नुका साथैं परिवारजनमा धैर्यधारण गर्न विज्ञप्तीमार्फत आग्रह गरेको छ ।

    Messenger_creation_A054DDCB-295C-4717-A737-1E32B908CAF6.jpeg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij