२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • 'प्रतिशोधविहीन भ्रष्टाचार विरोधी अभियान आजको आवश्यकता...
समाचार

'प्रतिशोधविहीन भ्रष्टाचार विरोधी अभियान आजको आवश्यकता हो' : विप्लव सी

'प्रतिशोधविहीन भ्रष्टाचार विरोधी अभियान आजको आवश्यकता हो' : विप्लव सी

नेकपाका महासचिव विप्लव सीले भ्रष्टाचार विरोधी अभियान आजको आवश्यकता भएको बताएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अदालतले मुद्दा दायर गर्ने निर्णय गरेपछि महासचिव विप्लव सीले उक्त कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।

शुक्रवार, जेठ २४ २०८२
शुक्रवार, जेठ २४ २०८२
  • बुटवल । नेकपाका महासचिव विप्लव सीले भ्रष्टाचार विरोधी अभियान आजको आवश्यकता भएको बताएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अदालतले मुद्दा दायर गर्ने निर्णय गरेपछि महासचिव विप्लव सीले उक्त कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । 

    महासचिव विप्लवले भ्रष्टाचार विरोधी अभियानका लागी नेपाली जनताले नयाँ सोँच बनाउन थालेको महसुस भएको बताएका छन् । उनले भ्रष्टाचार विरोधी अभियान प्रतिशोधविहीन हुनुपर्ने बताएका छन् ।  

    bbb.PNG
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij