२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • भिजिट भिसा काण्डका अपराधीलाई यथासक्य कारवाही...
भिजिट भिसा काण्ड

भिजिट भिसा काण्डका अपराधीलाई यथासक्य कारवाही गर : प्रकाण्ड सी

भिजिट भिसा काण्डका अपराधीलाई यथासक्य कारवाही गर : प्रकाण्ड सी

नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले भिजिट भिसा काण्डका अपराधिक गिरोहलाई यथासक्य छानविन गरी कारवाही गर्न माग गरेका छन् ।

बुधवार, जेठ १५ २०८२
बुधवार, जेठ १५ २०८२
  • बुटवल । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले भिजिट भिसा काण्डका अपराधिक गिरोहलाई यथासक्य छानविन गरी कारवाही गर्न माग गरेका छन् । 

    प्रवक्ता प्रकाण्डले यो काण्डले नेपाली जनताको अन्तर्राष्टिय समुदायमा बेइजत भएको बताउदै यस्तो जघन्य अपराधको निन्दा गरेका छन् । उनले दलाल पुँजीवादी राज्य व्यवस्थाले नेपाली जनतमाथि घात गरिरहेको बताउदै यसको विकल्प समाजवादी राज्यव्यवस्था भएको बताएका छन् । 

    501352700_2864614987074924_8581157312864742916_n.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij