२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
समाचार

नेकपासहित पाँच पार्टीद्धारा एयरपोर्ट भ्रष्टाचारविरुद्ध ध्यानाकर्षणपत्र

नेकपासहित पाँच पार्टीद्धारा एयरपोर्ट भ्रष्टाचारविरुद्ध ध्यानाकर्षणपत्र

कास्कीमा नेकपा सहित अन्य क्रियाशील पार्टीहरु नेपाल समाजवादी पार्टी , राष्ट्रिय जनमोर्चा , क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सहित ५ पार्टीले पोखरा एयरपोर्टमा भएको भ्रष्टचार विरुद्ध सरकारलाई ध्यानाकर्षण पत्र पठाएको छ ।

आइतवार, जेठ १२ २०८२
आइतवार, जेठ १२ २०८२
  • बुटवल । कास्कीमा नेकपा सहित अन्य क्रियाशील पार्टीहरु नेपाल समाजवादी पार्टी , राष्ट्रिय जनमोर्चा , क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सहित ५ पार्टीले पोखरा एयरपोर्टमा भएको भ्रष्टचार विरुद्ध सरकारलाई ध्यानाकर्षण पत्र पठाएको छ । 

    त्यस्तै ज्ञापनपत्रमा फेवातालको अतिक्रमणबारे, मध्य पहाडी लोकमार्ग निर्माणमा भएको ढिलासुस्ती लगायतका यस क्षेत्रका विविध समसामयिक समस्याहरु समेटिएको छ ।

    ज्ञापनपत्र पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतराज पाण्डेमार्फत् प्रधानमन्त्री केपी शर्मालाई ८ बुदे ध्यानकर्षण पत्र बुझाइएको नेकपाका पोलिटब्युरो सदस्य साबित्री सीले बताएका छन् ।

    499709075_24556469667284624_7381205621138931671_n.jpg
    undefined
    499510814_24556469893951268_4666884505137078691_n.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij