२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • मनोरञ्जन
  • कपिलवस्तु महोत्सव शुरु, चैत्र ३ देखि...
--3881

कपिलवस्तु महोत्सव शुरु, चैत्र ३ देखि १३ गतेसम्म

कपिलवस्तु महोत्सव शुरु, चैत्र ३ देखि १३ गतेसम्म

शुक्रवार, फाल्गुण २० २०७८
शुक्रवार, फाल्गुण २० २०७८
  • बुटवल । १२ औँ कपिलवस्तु महोत्सव चैत्र महिनामा हुने भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको बैठकले चैत्र ३ देखि १३ गतेसम्म महोत्सव संचालन गर्ने निणर्य गरेको हो ।

    यस अघि माघ १२ गतेदेखि २२ गते सम्म महोत्सव संचालन गर्ने गरी तयारी गरिए पनि कोरोना संक्रमणका लागि महोत्सव स्थगित गएिको थियो । अहिले कोरोना संक्रमणको अवस्था सामान्य भएकाले महोत्सव संचालन गर्न लागिएको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलक घिमिरेले बताउनुभयो । महोत्सव संयोजक छवि रेश्मीका अनुसार महोत्सव संचालनका लागि तयारी तिव्र पारिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij