२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--3678

सामाजिक बिकास मन्त्रालयको गाडी नेकपाको नियन्त्रणमा

सामाजिक बिकास मन्त्रालयको गाडी नेकपाको नियन्त्रणमा

बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८
  • प्रकाश बहादुर थापा,कैलाली फागुन ४।सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेशको गाडी नेपाल कम्युनिस्ट पार्टीको नियन्त्रणमा लिएका छन।

    कैलाली जिल्लाको धनगढी चौराहाबाट नियन्त्रणमा लिएको नेकपाले जनाएको छ। बन्दलाई अभज्ञा गरेर गाडी चलाइरहेको अवस्था सो नियन्त्रण गरेर राखेको बन्द नखोल्दासम्म नियन्त्रणमानै राख्ने निकट श्रोतले बताएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij