बुटवल । पुस २२ गतेदेख िकाठमाडौंबाट सम्पर्कवहिीन रहेको अग्रवाल परविार मुग्लनिको बाटो हुँदै त्यहाँबाट उनीहरू भारत गएको हुन सक्ने प्रहरी आशंका छ । प्रहरी अनुसन्धानले उनीहरू मुग्लनिको बाटो हुँदै वीरगन्ज पुगेको देखएिको बताएको हो ।
नौजनाको परविारसहति सम्पर्कवहिीन भएको अग्रवाल परविारका सदस्यमध्ये एकजनाको मोबाइल लोकेसन वीरगन्जमा देखएिको थयिो । अग्रवाल परविारका सबैको मोबाइल स्वीच अफ छ ।
महँगो वदिेशी कम्पनीका मदरिाको व्यवसाय गर्दै आएका अभषिेक र अमति अग्रवालको परविार सम्पर्कवहिीन भएको हो । तीन अर्ब रुपैयाँभन्दा बढी ऋणमा फसेपछ िसो परविार सम्पर्कवहिीन भएको बताइँदै आएको थयिो छ ।
सम्पर्कवहिीन हुनेमा ओम अग्रवाल, उषा अग्रवाल, अमति, रुचकिा, अभषिेक अग्रवाल, आरती अग्रवाल, नन्दनी, पार्थ र कनव अग्रवाल छन् । घर छाड्नुअघ िअग्रवाल परविारले घरभत्रि एक पत्र छाडेर गएका थएि ।
प्रहरीले पत्रलाई ॅक्लु’ को रूपमा लएिको छ । पत्रमा ओमप्रकाश अग्रवाल, उनकी पत्नी उषा, छोराहरू अभषिेक र अमतिको हस्ताक्षर छन् ।
पत्रमा बैंकको ब्याज तर्नि र अरू व्यक्तहिरूलाई ब्याज तर्नि समस्या भएको, मटिर ब्याजीको फन्दामा परी आफ्नो सम्पत्त िसद्ध्यिाइसकेको समेत उल्लेख छ ।
अग्रवाल परविारले काठमाडौं छाड्दा आफ्नो गाडी प्रयोग नगरेको प्रहरी नष्किर्ष छ । एक उच्च प्रहरी अधकिारीले भने, “काठमाडौंबाट बाहरिनिे नाकाबाट अग्रवालको गाडी बाहरिएिको छैन । काठमाडौंमै कतै गाडी लुकाइएको हुनसक्ने र उनीहरू अन्य गाडीको प्रयोग गरेर बाहरिएिका हुनसक्छन् ।”
वगित २५ वर्षदेख िव्यापार गर्दै आएको परविार एकाएक सम्पर्कवहिीन भएपछ प्रहरीले उनीहरू जान सक्ने सम्भावति स्थानहरूमा खोजी गररिहेको बताइएको छ ।
