२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
समाचार

ठूलो लुम्पेकलगायत विभिन्न स्थानमा झरी बर्षा

ठूलो लुम्पेकलगायत विभिन्न स्थानमा झरी बर्षा

दिपा श्रीस, गुल्मी । आज रातीदेखि नै गुल्मीको ठूलो लुम्पेक लगायत लुम्बिनीका पहाडी क्षेत्रमा भारी बर्षा भइरहेको छ । मौसमविद्ले आज दिनभर पानी पर्ने बताएका छन् ।

मंगलवार, श्रावण १४ २०८२
मंगलवार, श्रावण १४ २०८२
  • दिपा श्रीस, गुल्मी । आज रातीदेखि नै गुल्मीको ठूलो लुम्पेक लगायत लुम्बिनीका पहाडी क्षेत्रमा भारी बर्षा भइरहेको छ । मौसमविद्ले आज दिनभर पानी पर्ने बताएका छन् । 

    देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ । कोसी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    satyawati.jpg

    लुम्बिनी प्रदेशलगायत देशको पहाडमा साधारणतया बदली रही बाँकी तराईमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाड क्षेत्रका थोरै स्थान तथा तराईका एक‍ (दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij