२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • नेपालले सन् १९२४ मै अन्तर्राष्ट्रिय ओलम्पिकमा...
--3436

नेपालले सन् १९२४ मै अन्तर्राष्ट्रिय ओलम्पिकमा गोल्डमेडल पाएको

नेपालले सन् १९२४ मै अन्तर्राष्ट्रिय ओलम्पिकमा गोल्डमेडल पाएको

सोमवार, माघ १० २०७८
सोमवार, माघ १० २०७८
  • बुटवल । नेपाली खेल इतिहासमा अहिले सम्म खेल जगतमा अन्तरराष्ट्रिय ओलम्पीकमा कुनै पदक नपाएको इतिहास छ तर सन् १९२४ मा हिउँदे ओलम्पीकमा तेजबीर बुढाले गोल्ड मेडल नै जितेका हुन् ।

    कुनै बेला कान्तिपुरले Faceless Hero  भनेर चिनाएको वास्तवीक हिरो नेपालकै तेजबीर बुुढा हुन् । 

     २/६ गोर्खा रेजिमेण्टमा लान्स नायक पदमा कार्यरत तेजबीर बुढा पनि सगरमाथा आरोहण टोलीममा सहभागी थिए ।

    बि स १९७९ जेष्ठ महिनाको. बिहान २६००० फिटको उचाइमा तेजवीर लडे अर्थात अगाडि बढ्न सकेनन् । त्यतिबेला सगरमाथा आरोहणको अदभुत साहस देखाएकाले ओलम्पीक कमिटीले सन् १९२४ मा भएको पहिलो हिउदे ओलम्पीकमा सगरमाथा आरोहणमा सहभागी सबैलाई संयुक्त रुपमा गोल्ड मेडल प्रदान गरेको थियो ।

    जसमा नेपालका तेजबीर बुढाको नाम नेपाल भनेरै लेखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij