युवराज पन्थी
युवराज पन्थी मार्क्सवादी अध्येता, लेखक एवं अनुवादक हुन् । उनले कार्लमार्क्सद्धारा रचित कृति पुँजीको नेपाली अनुवाद गर्नुका साथै करिब २ दर्जनभन्दा बढी दर्शन, राजनीतिक अर्थशास्त्र, साहित्य, संस्कृति र इतिहासबारे पुस्तकहरुको अनुवाद गरिसकेका छन् ।