अखिल (क्रान्तिकारी) का केन्द्रिय महासचिव ललित सहित ६ जना पक्राउ

बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकार)का महासचिव  ललित सहित ६जना गिरप्तार परेका छन्।

CTEVT को कार्यालय सानोठिमी भक्तपुरबाट मंगलबार गिराप्तर भएका हुन्।

CTEVT मा भएका तमाम विकृति सुधारका लागि अखिल (क्रान्तिकारी)ले वार्ता गर्न खोज्दा  सिटिइभिटी कै षडयन्त्रमा गिरफ्तार  गरेकोअखिल (क्रान्तिकारी) को आरोप छ।

गिरप्तार नेताहरुमा आखिल (क्रांतिकारी) का महासचिव ललित सी, सचिवालय सदस्य डिवि सी, कार्यलय सचिव लोकेश सी, सिटिइभिटी संयोजक प्रजित सी, पसुराम सी, र नविन सी पक्राउ परेको कुरा अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य निगम सीले जानकारी गराउनुभएको छ।