बुटवल । बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।
बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।
भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।
Tags :
सम्बन्धित खवर
सुर्खेत भेरीगंगामा आगलागी हुँदा एक घर जलेर नष्ट
१० महिना अगाडि
सिद्धार्थ साहित्य परीषदको २५६ औँ साहित्यिक संगम सम्पन्न
९ महिना अगाडि
नेपाल बन्द उलंघन गरेको आरोपमा कृषि मन्त्रालयको गाडी तोडफोड
११ महिना अगाडि
प्रतिक्रिया राख्नुहोस्