बुटवल । पोखरा र आसपासका क्षेत्रमा आज एकाबिहानै भूकम्पको धक्का महशुश भएको छ।
एकाबिहानै ३ भजेर ५८ बजेको समयमा भूकम्पको ठुलै धक्का महशुश भएको हो।
पाेखरामा लुम्ले केन्द्र बिन्दु भएर ४.६ रेक्टरकाे भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ।
Tags :
सम्बन्धित खवर
पेट्रोलियम व्यवसायीको आन्दोलन स्थगित
२ महिना अगाडि
प्रतिक्रिया राख्नुहोस्