पोखरा र आसपासका क्षेत्रमा बिहानै भूकम्पको धक्का महशुश

बुटवल । पोखरा र आसपासका क्षेत्रमा आज एकाबिहानै भूकम्पको धक्का महशुश भएको छ।

एकाबिहानै ३ भजेर ५८ बजेको समयमा भूकम्पको ठुलै धक्का महशुश भएको हो।

पाेखरामा लुम्ले केन्द्र बिन्दु भएर ४.६ रेक्टरकाे भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ।