बुटवल । स्याङ्जाको वालिङ १४ अर्खलाबासमा सवारी दुर्घटनामा,ठुलो मानवीय क्षति भएको आशंका । थप बिवरण आउन बाँकी ।
स्थानीयले ११ जनाको मृत्यु भएको बताएका छन् ।
यद्यपि प्रहरीले पुष्टि भने गरेको छैन। प्रहरीका अनुसार ९ जना गम्भीर घाइतेलाई वालिङ प्राथमिक स्वास्थ लगिदैछ ।
Tags :
सम्बन्धित खवर
प्रहरीको कारबाहीमा एक भारतीय गाँजा तस्करको मृत्यु
३ महिना अगाडि
युनिभर्सलमा विभिन्न क्लब गठन
२ महिना अगाडि
नेपालमा एमसीसी शुरुआत,
२ महिना अगाडि
प्रतिक्रिया राख्नुहोस्