स्याङ्जामा सवारी दुर्घटना,ठुलो मानवीय क्षति

 

बुटवल । स्याङ्जाको वालिङ १४ अर्खलाबासमा सवारी दुर्घटनामा,ठुलो मानवीय क्षति भएको आशंका । थप बिवरण आउन बाँकी ।

स्थानीयले ११ जनाको मृत्यु भएको बताएका छन् ।

यद्यपि प्रहरीले पुष्टि भने गरेको छैन। प्रहरीका अनुसार ९ जना गम्भीर घाइतेलाई वालिङ प्राथमिक स्वास्थ लगिदैछ ।