बुटवल मिलनचोकनजिकै प्लान बी डान्स क्लबमा आगलागी

बुटवल । बुटवलको मिलनचोक नजिकै प्लान बी क्लबमा आगलागी भएको छ ।

आगलागी नियन्त्रणका लागी बुटवल उपमहानगरपालिकाको दमकल आइसकेको अन्य तिलोत्तमा, देवदह र सैनामैनाबाट समेत मगाइएको बुटवल इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक ठगबहादुर केसीले बताएका छन् । 

आगो कसरी लाग्यो ? अनुसन्धान भइरहेको बताइएको छ ।