नेकपाद्धारा काठमाडौमा एमसीसी सम्झौता विरुद्ध प्रदर्शन (फोटो)

राष्ट्रिय स्वाधीनताको रक्षाका लागी संघर्ष आवश्यक

नेकपाद्धारा काठमाडौमा एमसीसी सम्झौता विरुद्ध प्रदर्शन (फोटो)

बुटवल । नेकपाले एमसीसी विरुद्ध विरोध सभा गरेको छ । विरोधसभामा नेकपाका महासचिव विप्लव, प्रकाण्ड, कञ्चन, सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति, नेकपाका ऋषि कट्टेल, नेकपा (माले)का सीपी मैनालीलगायते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय स्वाधीनताको रक्षाका लागी संघर्ष आवश्यक रहेको नेकपाले बताएको छ । 

नेकपाले चरणबद्ध एमसीसी विरुद्ध संघर्ष गर्दै आएको छ ।