फागुन ६, बुटवल । उद्योग वाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुंलाई नेपाल उद्योग वाणिज्य महासंघले स्थानीय आर्थिक विकास समितिको विशेष आमन्त्रितमा फागुन ४ गते मनोनित गरेको छ ।
महासंघका कार्यकारिणी समितीका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित विशेष आर्थिक विकास समितिको विशेष आमन्त्रितमा महासंघका अध्यक्ष शेखर गोल्छाले बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कसजुंलाई मनोनित गर्नुभएको हो ।
महासंघलाई ससक्त रुपमा अगाडी बढाउने कार्यमा समितिले विशेष योगदान पु¥याउने र समितिलाई कृयाशिल बनाउने काममा कसजुंको पूर्ण सहयोग रहने समेत अध्यक्ष गोल्छाले आशा र विश्वास व्यक्त गर्नुभएको थियो ।
Tags :
सम्बन्धित खवर
इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा १८ अर्बको आवेदन
१ महिना अगाडि
‘मगर सामुदायिक पदमार्ग’ मा पर्यटकको चहलपहल सुरू
३ महिना अगाडि
चिराइतोले उचित मूल्य नपाउँदा किसान मारमा
३ महिना अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्