महिला तर्फको भलिबल प्रतियोगितमा माछापुच्छ्रे टिम प्रथम

थ्री स्टार टिम उपविजेता

महिला तर्फको भलिबल प्रतियोगितमा माछापुच्छ्रे टिम प्रथम

फागुन ५, बुटवल । नव प्रतिभा प्रतिष्ठान केन्द्र सत्यवती - ३ ठूलो लुम्पेक, सिङ्दीले आफ्नो  २७ औं  संस्करण तथा ९ औं  बार्षिक उत्सवको अवसरमा आयोजना गरेको महिला तर्फको भलिबल प्रतियोगितमा माछापुच्छ्रे टिमले उपाधि उचाल्न सफल भएको छ । त्यस्तै थ्री स्टार टिम उपविजेता हुन सफल भएको छ ।

महिला तर्फको खेलमा १२ टिम सहभागी  भएका थिए ।