फागुन ५, बुटवल । नेपाल आयल निगमले राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
पेट्रोल, डिजल तथा मट्टीतेलको साविक मूल्यमा दुई रुपैयाँ बढाइएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु ११४, डिजल र मट्टीतेलको रु ९७ तथा हवाई इन्धनको मूल्य ६७ तिर्नुपर्ने भएको छ ।
एलपी ग्याँसको मूल्य यतावत रहेको छ । ग्यासको मूल्य अघिल्लो साता मात्र प्रतिसिलिण्डर १३७५ बाट २५ रुपैयाँ बढेर १४०० रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्ने क्रममा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । पछिल्लो समय स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसक्दा निगम घाटामा गएको थियो ।
Tags :
सम्बन्धित खवर
कसजुं स्थानीय आर्थिक विकास समितिमा मनोनित
१ हप्ता अगाडि
एलआइसीद्वारा बीमा दावी रकम हस्तान्तर
३ महिना अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्