दाङ । घोराही उप–महानगरपालिकाले वडा नं. १४ ले मेडिकल सामाग्री सहयोग गरेको छ । वडा कार्यालयले दाङ जिल्ला उद्योग वाणिज्य संघलाई १० पिस सेनिटाईजर, ४ सय थान मास्क र १०० पीस पञ्जा हस्तान्तरण गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगाउँन भोली देखि सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तु घरमै पु¥र्याउँदा गाडीमा बसेका मजदुर र गाडी चालकलाई सूरक्षित राख्न ती सामाग्री प्रदान गरिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।
सेनिटाइजर मास्क तथा पञ्जाको प्रयोग नगर्दा कोरोना भाइरसले छिटो संक्रमण गर्ने भन्दै त्यसबाट बच्न यी सामाग्री प्रदान प्रदान गरिएको वताउँनुभयो । यस्तै उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले प्राप्त सामाग्रीले कोरोनाबाट जोगिन सहयोग पुग्ने वताउँनुभयो । त्यस अबसरमा उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य धुव्रराज श्रेष्ठ भारी पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीको उस्थित रहेको थियो ।
सम्बन्धित खवर
बुटवलमा 'अग्रगमनका लागि' नागरिक आन्दोलन
कोभिड-१९ ले सेवा प्रवाहमा पारेका प्रभाववारे अन्तरक्रिया
प्रतिक्रियाहरू (6)
-
Adminshello testing..२०७७ बैशाख ३ गते बुधबार ०३:०६ जवाफ दिनुहोस्
-
Rita Singhgood news tooo.२०७७ बैशाख ३ गते बुधबार ०२:२५ जवाफ दिनुहोस्
-
Shisir Khadakagood news.२०७७ बैशाख ३ गते बुधबार ०२:२३ जवाफ दिनुहोस्
-
Sdgsgdfgsfdsdsfdgfs dgfsgdf gs२०७७ बैशाख ३ गते बुधबार ०२:२१ जवाफ दिनुहोस्
-
Rabinda GCthis is good too.२०७७ बैशाख ३ गते बुधबार १२:०५ जवाफ दिनुहोस्
-
Adminsdhg shdhsgdhsgdhshd२०७७ बैशाख ३ गते बुधबार ०२:५६
-
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्