रोल्पा । पूर्वसभामुख कृष्णबहादुर महरालाई उहाँको जन्मथलो बजागाजा सहित स्वागत सम्मान गरिएको छ । मंगलवार रोल्पा स्थित लिवाङ पुग्नु भएका महरालाई स्थानिय सर्वसाधारण, नेता कार्यकताहरुले स्वागत सम्मान गरेका हुन । सयौ जनाको उपस्थितीमा भएका महराको रोल्पालीहरुले स्वागत गरेका थिए । त्यसअघि रोल्पाकै सुलीचौरमा पनि उहाँको स्वागत गरिएको थियो । माओवादी जनयुद्धको उद्गमस्थलको रुपमा परिचित रोल्पामा कृष्णबहादुर महरा ‘महरा सर’को उपनामले परिचित र सम्मानित हुनुहुन्छ । रोल्पाको मेवाङमा जन्मिनुभएका महराको बाल्यकाल, शिक्षण पेशा र राजनीतिक संघर्षको पृष्ठभूमि नै रोल्पा हो ।
Tags :
सम्बन्धित खवर
नेकपाका नेता बास्तोलाको पेशी माघ २२ गते हुने
३ हप्ता अगाडि
गोरखामा बस दुर्घटना, १४ जना घाइते
२ महिना अगाडि
गड्डाचौकीबाट ६३ हजार भित्रिए
११ महिना अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्