सुचना प्रविधि
नेपाल टेलिकमको आइपी टिभी शुक्रबारदेखि सञ्चालन हुने
पुष १७, बुटवल । नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ । दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम (एफटिटिएच) मार्फत आइपी टिभी सेवा […]
ग्यासभन्दा बिजुली सस्तो
सञ्चारमाध्यममा बिजुली महँगो भएकाले उपभोक्ताले भान्सामा ग्यासको प्रयोग गरिरहेका छन् भन्ने पनि सुन्यौं ।एकातिर देशमा बिजुली खेर जाने अवस्था आउनै लागेको तर अर्कोतिर उपभोक्ताको भान्सामा बिजुली महँगो […]
अटो मोबाईल्सको पढाई पद्मोदयमा
गत बर्ष देखि अटो मोवाईल्स बिषयको पढाई संचालन गरेको विद्यालयका प्रधानध्यापक रामप्रसाद जैशीले जानकारी दिनुभयो […]
चिनियाँ वैज्ञानिकले बनाए कृत्रिम सूर्य
चिनियाँ वैज्ञानिकहरुले प्रकृतिलाई चुनौती दिँदैछन् । यसअघि चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा चम्काउने दाबी गरेका थिए र त्यसमा सफलता […]
इन्स्टाग्रामले हटाउँदैछ ‘फेक लाइक्स र कमेन्ट्स’
फेसबुक स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्रामले थर्ड पार्टी एप प्रयोग गरी प्राप्त गरिएका फर्जी लाइक्स, फलोज तथा कमेन्ट्सलाई निर्मूल पार्ने घोषणा गरेको छ । […]
किन १३ घण्टासम्म अवरुद्ध भयो फेसबुक ?
सोसल साइट फेसबुक तथा कम्पनीका अरु दुई लोकप्रिय सर्भिस इन्स्टाग्राम तथा ह्वाट्सएप मंगलबार लामो समयसम्म अवरुद्ध रहे । […]