समाज
बाल बिकास माबिको अध्यक्षमा डाँगी
घोराही उप– महानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी सर्वसम्मत रुपमा चयन […]
पत्रकार महासंघको २७औं स्थापना दिवस
नेपालपत्रकार महासंघ दाङले आफ्नो २७औं स्थापनादिवसको अबसरमापत्रकार, सञ्चार माध्यम र अक्ष्यकोष दात्तालाई सम्मानएवं पुरस्कार प्रदानगर्ने […]
भोटको ओत : टिनका छाना पाएपछि बिपन्न परिवार खुसी
जनता आवास कार्यक्रम अन्तरगत ‘खरका छाना मुक्त’ अभियान अहिले जिल्लाका सवै स्थानीय तहमा संचालनमा छ । यो २०७४ सालका तीन वटै चुनावको प्रमुख एजेण्डा हो । त्यही भनेर विपन्न परिवारसँग भोट माग्ने जनप्रतिनिधी […]
धनकुटामा मह काढ्दा बालेको बोराबाट सल्किएको आगोले घर जल्यो
धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवास ऐसेलुखर्कका मंगलसिंह याखाको घरमा आगलागी भएको छ । बिहीबार भएको आगलागीबाट तीन लाख २९ हजार सात सय रुपैयाँ बराबरको क्षति भएको छ । […]
भारतको रोजगारी छोडेर गाउँमै तरकारी खेती, तीन सय किसान लाभान्वित
अछाम बान्निगडी जयगढ गाउँपालिकाको गाँज्राका बज्जिर सिंह सार्कीले बजारको तरकारी किनेर खान छाडेको २० वर्ष भयो । अहिले उनले पाँच रोपनी जग्गामा तरकारी लगाएका छन् । […]
मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउन जनमत संग्रह अावश्यक : महामन्त्री कोइराला
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा वकालत गरेका छन् । […]