समाज

हुम्लाको व्थथा : न आमा, न शिशु, सुत्केरीपछि दुवै रहेनन्

हुम्लाको व्थथा : न आमा, न शिशु, सुत्केरीपछि दुवै रहेनन्

हुम्ला I जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका […]

कर्णालीको कहिल्यै नसकिने दुःख : सिटामोलको चरम अभाव

कर्णालीको कहिल्यै नसकिने दुःख : सिटामोलको चरम अभाव

कर्णाली । पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्ररूपमा बढिरहेको छ । सङ्क्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइँदैन । सरकारी तथा सार्वजनिक […]

सरकारी बेथिति : २५ लाख डोज खोप गायब

सरकारी बेथिति : २५ लाख डोज खोप गायब

बुटवल । स्वास्थ्य क्षेत्रमा चरम बेथिति पाइएको छ । सरकारले २५ लाख खोप गायब भएको जनाएको छ। सर्वसाधारण नेपाली जनताले पहिलो डोजको समेत खोप लगाउन नपाएको बेला ठूलो संख्यामा खोपको डोज गायब भएको हो । मंगलबार […]

माघी पर्व  : थारूहरूको आस्थाको धरोहर 

माघी पर्व : थारूहरूको आस्थाको धरोहर 

‘माघी’ अर्थात् माघे सकराती युगौं देखिको थारूहरूको एक ऐतिहासिक दिन हो । ‘सखिए हो... माघक पिवी गुरी जाँर’ को कोरस लयमा थारूहरू यस दिनमा झुम्मिन्छन् । हिजोसम्म जमिन्दारहरूको घरबाट मुक्ति पाउने दिनको […]

मगरहरुले माघे सकराती कसरी मनाउँछन् ?

मगरहरुले माघे सकराती कसरी मनाउँछन् ?

बुटवल । नेपालका मगर जातिहरू बीच माघे सकरातीलाई मुख्य पर्वको रूपमा धुमधामसॅग मनाउने चलन छ । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सकराती पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता […]

माघे सकरातीमा तरूल : ट्राफिकचोकमा तरूल विक्री गर्दै व्यवसायी (फोटो)

माघे सकरातीमा तरूल : ट्राफिकचोकमा तरूल विक्री गर्दै व्यवसायी (फोटो)

बुटवल । माघ १ गते अर्थात् माघे सकराती । नेपाली समाजमा माघे सकरातीलाई तरूलको चाड पनि भनिन्छ । तरुलको विशेष परिकार बनाएर खाने प्रचलन रहेको छ । यो चाडलाई थारु र मगर समुदायको चाड भनिएपनि अहिले सबै नेपालीहरुले […]