अन्तर्राष्ट्रिय
चीन र भारतका सैनिकबीच सीमामा फेरि झडप
एजेन्सी । चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको हो। झडपमा २० चिनियाँ र ४ भारतीय […]
श्रीलंकाले युद्धकालीन अपराधबारे अनुसन्धान गर्ने
एजेन्सी । श्रीलङ्काले तमिल अलगाववादीहरूसँगको द्वन्द्वको क्रममा सेनाले युद्ध अपराध गरेको आरोपमा अनुसन्धान गर्ने शुक्रबार जानकारी गराएको छ । संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्ले यस मुलुकमा विगतमा […]
बाइडेनको शपथ आज, संसद् भवनमा २० हजार सैनिक तैनाथ
एजेन्सी । अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमाआज (जनवरी २० तारिख) ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दै छन्। स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ। अन्तर्राष्ट्रिय […]
गुजरातमा २० मजदुरमाथि ट्रक गुड्यो, १३ जनाको विभत्स मृत्यु
एजेन्सी । भारतको गुजरातमा गएराति ठूलाे दुर्घटना भएको छ। त्यहाँकाे सुरतस्थित कोसाम्बा भन्ने स्थानमा ट्रकले किचेर १३ मजदुरकाे मृत्यु भएको हाे। त्यहाँकाे प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा […]
उत्तरकोरियाले बनायो विश्वकै शक्तिशाली नयाँ मिसाइल
माघ ३, एजेन्सी । उत्तर कोरियाले एक नयाँ किसिमको ब्यालेस्टिक मिसाइल अनावरण गरेको छ। जसलाई त्यहाँको सरकारी सञ्चारमाध्यमले ‘विश्वकै शक्तिशाली हतियार’ भनेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाका […]
किम जोङ उन वर्कर्स पार्टीको महासचिवमा निर्वाचित
एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । पार्टीको आठौँ अधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली […]