कोरोना अपडेट
भारतको एक अस्पतालमा ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि
बुटवल : भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका […]
कोरोनाबाट थप १ जनाको मृत्यु
बुटवल : कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । […]
पर्सामा ६ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज । होली पर्वको चहलपहल शुरू भइसक्दा आइतबार पर्सामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ६ जनामा संक्रमण देखिएको हो । […]
शनिबार ७९ जना संक्रमित थप
चैत ७,बुटवल । नेपालमा कोरोना भाइरसका आज ७९ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ८ सय २९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । […]
शुक्रबार १ सय २५ संक्रमित थप, १ को मृत्यु
चैत ६, बुटवल । नेपालमा कोरोना भाइरसका आज १ सय २५ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । […]
मंगलवार १ सय १४ जना कोरोना संक्रमित थपिए
चैत ३, बुटवल । नेपालमा कोरोना भाइरसका आज १ सय १४ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । […]