सरसफाईको अभियानलाई प्रत्येक टोल टोलमा पु¥याउनु पर्छ भुनपा नगर प्रमुख थापा

 

 

 

 

 

अनिल नेपाली
अर्घाखाँची

पूर्ण सरसफाई उन्मुख वडा निर्माणको लागि खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति अन्य सरोकारवाल सम्वन्धी भुमिकास्थान नगरपालिकामा वडा न १ मा आज एक कार्यक्रमका बीच अभिभुखीकरण कार्यक्रम सम्पन्न भएको छ कार्यक्रम नगर प्रमुख रेशम थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख थापाले सरसफाई मानिसको जीवनको महत्वपूर्ण चरण भएको भन्दै भुमिकास्थान नगरपालिकाले नगरबासीलाइे स्वस्थ बनाउनको लागि सरसफाईको अभियानलाई विद्यालय टोल टोलमा पु¥याई छिटै नै नगरबासीले देख्ने गरी छिट्टै नै वडा हुँदै नगर लाई सरसफाई उन्मुख धोषणा गर्ने बताउनुभएको थियो कार्यक्रममा यसरी मन्तब्य राख्नेमा प्रमुख प्रशासकीय अघिकृत हरि प्रसाद अर्याल लेखा अघिकृत ठाकुर श्रेष्ठ लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै जीवनको महत्वपूर्ण अबस्था सरसफाई भएकोले सरसफाईमा जोड दिनुपर्ने बताउनुभएको थियो कार्यक्रममा स्थानीय बासीन्दा शिक्षक बुद्धिजिवि समाजसेबी स्वयमसेबीका लगायतको उपस्थिति रहेको थियो कार्यक्रमको सहजीकरण कार्यक्रम अघिकृत हरिचन्द्र भुसाल श्याम सुन्दर ढुङ्गना नारायण बन्जाडेले गर्नुभएको थियो । कार्यक्रम वडा अध्यक्ष भोजराज खनालको अध्यक्षता सचिब जीबन कुमार श्रेष्ठको सञ्चालन अहेब तिलकराम भट्टाराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो