यसरी मनाए कपिलबस्तुका थारु समुदायले दशैं (फोटो फिचर)

कमल चौधरी। कपिलबस्तु । कपिलबस्तुका थारु समुदायले हर्सोउल्लसका साथ दशै मनाए । उनीहरुले पुर्खा पितृको सम्झन गर्दै समुहिक रुपले पित्तर खोलामा आसराउनुको साथै संस्कृतिक कार्यक्रम समेत गरे । थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पहिलो पटक बाणगंगा -८ मोर्मी, बण्डौली र ढोडेकोलका थारुहरु थारु कला संस्कृती प्रदर्शन केन्द बन्दै गएको छ ।