मोटरसाइकल दुर्घटना एकको मृत्यु

 

 

 

 

अर्घाखाँचीको छत्रदेब गाँउपालिका वडा ८ सानो चिक्मिमा मोटरसाइकल दुर्घटना हुँदा व्युठान घर भएका २० बर्षीय युबा भरत पौडेलको उपचारको क्रममा पाल्पाको मिसन हस्पिटलमा मृत्यु भएको छ लु १४ प ८२१० नम्वरको मोटरसाइकलमा सबार रहेका पौडेलले मोटरसाइकल नियन्त्रणमा लिन नसकिई सडकबाट करिब ५०० मिटर तल सकेको टा«फिक प्रहरी भुवन थापाले बताउनुभएको छ मोटरसाइकल साँझ ५ः४५ समयमा दुर्घटना भएको थियो