जनबाटोकर्मी पत्रकार नेपाली सम्मानित

 

अर्घाखाँची २५ असोज
६३ औ प्रहरी दिवसको अबसरमा सुचना सम्प्रेरणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै जनबाटोकर्मी अनिल नेपाली लगायत जिल्लामा क्रियाशिल पत्रकार श्याम प्रसाद घिमिरे नविन के.सी धनश्याम पौडेल लगायतका पत्रकारलाई प्रंशासा पत्र सहित सम्मान गरिएकोे छ । ६३ औ प्रहरी दिबसको अबसरमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको प्राङगणमा आयोजित कार्यक्रम जिल्लामा क्रियाशिल पत्रकार नेपाली लगायतका पत्रकारलाई सम्मान गरिएको थियो । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख जिल्ला अघिकारी भुसालले देशमा शान्ति सुरक्षा कायम गर्नको लागि प्रहरीको अतुलनीय भुमिका रहेको भन्दै मुक्तकण्डले प्रंशासाले गदै आगामी दिनमा पनि देशको शान्ति सुरक्षा अमय चयन गर्नमा मा प्रहरी महत्वपूर्ण भुमिका रहने भन्दै जिल्लाको शान्ति सुरक्षामा प्रहरीले निकै महत्वपूर्ण भुमिका खेलेको जस्तो सुकै घटनाका अपराधीलाई समेत पत्ता लगाएको बताउनुभएको थियो । Image may contain: 3 people, people sittingकार्यक्रम मन्तब्य राख्दै प्रहरी उपनिरीक्षक नबराज मल्लले १६१० जनताको महान् प्रहरी गुमाएको प्रहरी सगठनको कसैको होडबाज दबादमा नचल्ने बताउदै आगामी दिनमा पनि जनताप्रहरीको विश्वासलाई ढृढता पूर्वक अगाडी बनाउनका लागि आफु लाग्ने बताउनुभएको थियो Image may contain: 2 people, people sittingImage may contain: 3 people, including Govinda Banjade, people sittingImage may contain: 3 people, including Lekali Him, people sittingImage may contain: 3 people, people sitting and people on stageImage may contain: 3 people, people smiling, people sittingImage may contain: 2 people, people sitting and outdoorImage may contain: 2 people, including Lekali Him, people sittingImage may contain: 2 people, including Lekali Him, people sittingयसरी कार्यक्रममा मन्तब्य राख्नेमा नेकपा नेता पिताम्वर भुसाल नेपाली काँगेसका जिल्ला सभापति विष्णु खनाल मुस्कान राष्ट्रिय जनमोर्चाका नेता गोविन्द वि.सी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष तोज बहादुर रायमाझी बिधान अन्तर पार्टी महिला सञ्चालकी अध्यक्ष छमकुमारी खनाल चिनारी , उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ पत्रकार महासंघका अध्यक्ष हिम ब जि.सी लेकाली भुपु प्रहरी सगठनका अध्यक्ष डिलाराम पाण्डे लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै देशको शान्ति सुरक्षामा नेपाल प्रहरी को महत्वपूर्ण भुमिका रहेको भन्दै जनताको साथी रुपमा चिनिएको प्रहरीले जनताको हरेक समस्यामा साथ सहयोग गरेको भन्दै प्रहरीका केही कर्मचारीहरुको कारणले गर्दा प्रहरी सगठनको समेत विरोध भएकोले यसलाई निराकरण गरी आगामी दिनमा पनि जनताप्रति विश्वासलाई ढृढताका साथ अघि बढ्न आग्रह गदै सशस्त्र द्धन्दको समयमा कुनै प्रविधि र हतियार समेत नभएको बेलामा समेत प्रहरी महत्वपूर्ण खेलेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए ।कार्यक्रमा अनुसन्धान उपनिर्देशक गोपाल पन्थी शसस्त्र प्रहरीका प्रमुख गोपाल प्रसाद श्रेष्ठ गुल्म गणका प्रमुख नयाँ शक्ति नेपालका नेता टोष बहादुर बलाल विबेकशील साझा पार्टीका नेता हरि प्र भुसाल राप्रपा का अध्यक्ष दिपक कुँबर पत्रकार महासंघका ५ न प्रदेश सदस्य शोभाखर पज्थी प्रेमनारायण आचार्य लगायतको आतिथ्यता रहेको थियो । Image may contain: 7 people, including Pitambar Bhusal, Navraj Malla and Topbahadur BalalImage may contain: 8 people, including Gopal Panthi, people standing, people sitting and childत्यसैगरी कार्यक्रममा प्रहरी जग्गा उपलब्ध गराउने सशस्त द्धन्दाको क्रममा आफनो ज्यानको बलिदानी गर्ने प्रहरीहरुको परिवारलाई सम्मान पत्र डोसलाई ओढाई सम्मान गरिएको थियो कार्यक्रममा प्रहरी दिवसको अवसर खेलाईको भलिवल प्रतियोगितामा प्रथम दितिय तृतिय हुनेलाई प्रशासा पत्र सहित सम्मान गरिएको थियो कार्यक्रमम प्रहरी नायक उपरिक्षक नबराज मल्लको अध्यक्षता प्रहरी निरीक्षक खेम ब घम स्वागत मन्तब्य प्रहरी निरीक्षक गम्मीर जग थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रम प्रहरी प्रमुख सर्बोन्द खनालको कदर पत्र समेत बाचन गरिएको थियो यो कार्यक्रम जिल्लाकै उत्कृष्ट कार्यक्रम भएको जिल्लाबासीले ठहर गरेका छन् Image may contain: 5 people, including Gopal Panthi and Navraj Malla, people standing