अर्घाखाँचीमा ‘कम्युनिस्ट विद्यार्थी अभियान’ तीब्र

 

 

 

 

विप्लब नेतृत्व को नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारी अर्घाखाँचीले आफ्नो अभियानलाई त्रीब पारेको छ जस अन्तर्गत पाणिनी बहुमुखी क्याम्पस मा बिएड पहिलो बर्ष र बिबिएस पहिलो बर्ष मा कमला खनाल को अध्यक्षता मा २१ सदस्य कलास कमिटी गठन गरेको छ ।Image may contain: 4 people, people sitting, table and indoorकार्यक्रम अखिल क्रान्तिकारीका पूर्व लुम्विनी व्युरो इन्चार्ज कुलराज बन्जाजे जिल्ला अध्यक्ष विष्णु राउत बिद्यार्थी नेता नविन खड्का लगायतको आतिथ्यतमा सम्पन्न भएको थियो कार्यक्रममा मन्तब्य राख्दै नेता बन्जाडे नेपालमा शिक्षा र विद्यार्थीको हक हितको बारेमा लड्ने एकमात्र संगठन क्रान्तिकारी भएको दावी गदै शिक्षामा गरिएको मुल्यबृद्धि लगायत विषयमा अभियान चलाउने बताएका थिए Image may contain: 14 people, including Kulraj Banjade, people smiling, people standing and outdoor