अनेरास्ववियू (क्रान्तिकारी) अर्घाखाँचीको जिल्ला २६ औ जिल्ला सम्मेलन, अध्यक्षमा राउत

 

 

अनिल नेपाली
अर्घाखाँची ११ असोज
नेपाल कम्युनिस्ट पाटी  नेतृत्वको नेकपाको मातृ सगठन अनेरास्ववियू क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीको २६ औ जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न भएको छ , कार्यक्रम अनेरास्वियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टाराईको प्रमुख आतिथ्यतमा सम्पन्न भएको थियो

 

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अथिति भट्टाराईले नेपालमा शिक्षा निति शासक दलाल कमीसनखोरका कारणले नेपालमा दुई प्रकारको शिक्षा निति भएको शिक्षा निति बदल्नका लागि सरकारले स्पष्ट निति ल्याउन नसकेको भन्दै कडा आलोचना गर्नुभएको थियो शिक्षा हुने भ्रष्टाचार कमिसन खोरलाई राज्यले नियन्त्रण गर्न नसकेको भन्दै त्यस्ता कमिसनखोर दलाल भ्रष्टाचारीलाई जनताको सत्ताले कार्यबाही गर्न भन्दै सरकारले लोकतन्त्र र गणतनत्रको धन्जी उडाउदै सरकारले लाधेको अधिनायकबादले नेपालमा केही परिवर्तन नहुने भन्दै स्पष्ट दिसा दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने भन्दै स्पष्ट विचार दृष्टिकोणका पक्षमा अभियान चलाउदा आफना नेता कार्यकर्ताले सरकारले पक्राउ गरे त्यसको हिसाबकिताब गर्नको लागि मोर्चा बनाएको बनाउनुुभएकोे थियो कार्यक्रममा यसरी मन्तब्य राख्नेमा

जिल्ला इन्चार्ज कमल के.सी अनेरास्वियुका केन्द्रिय सदस्य कुलराज बन्जाडे पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम ब जि.सी लेकाली लगायतले मन्तब्य राख्दै सरकारले शिक्षा माथि हुने अरबौ भ्रष्टाचार रोेक्नका लागि स्पष्ट विचार र दृष्टिकोण ल्याउनु पर्नेमा जोड दिनुभएको थियो
सम्मेलन ले विष्णु राउत अध्यक्ष रहेको २१ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ जसको उपाध्यक्षमा सुरज वि.क सचिब आर एन वि.क सहसचिब धर्मराज नेपाली कोषाध्यक्षमा हिमा कुँबर रहेको जिल्ला समिति गठन गरेको छ । कार्यक्रममा पत्रकार महासघका जिल्ला उपाध्यक्ष गणेश खनाल प्रेस सगठनका नेता हृदय कुमार भुसाल प्रगतिशिल पत्रकार संघ केन्द्रिय सदस्य श्याम घिमिरे मालारानी एफ ंएम का स्टेशन म्यानेजर नविन के.सी क्रान्तिकारी पत्रकार सगठनका केन्द्रिय सदस्य अनिल नेपाली अनेरास्वियु नवलपरासी अध्यक्ष नविन पौडेल जिल्ला जनसरकार प्रमुख पिताम्पर पोख्रेल युवा संयोजक शंकर शाह घाइते अपाङ्ग संयोजक टामलाल बस्याल लगायतको आतिथ्यता रहेको थियो कार्यक्रम सम्मेलन आयोजक समितिका संयोजक विष्णु राउतको अध्यक्षता सहसयोजक सुरज वि.कको सञ्चालन नगर अध्यक्ष आर एन वि.कको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा क्षितिज सामना साँस्कृतिक परिबार नृत्य समेत प्रस्तुत गरिएको थियो कार्यक्रममा प्रतिनिधि र पर्यबेक्षक गरि करिब ४०० जनाको सहभागिता आयोजकले जनाएको छ