समाचार लेखेकै कारण पत्रकार वि.क गिरफ्तारकार प्रहरीद्धारा मुद्धा चलाउने तयारी

 

 

 

 

 

 

समाचार लेखेकै कारण प्रकाउ परेका पत्रकार गणेश बिकलाई भर्खरै टेकु हिरासतमा राखिएको छ । बझाङ चैनपुरमा बाट गिरफ्तार गरेर काठमाडौं ल्याई टेकु हिरासतमा मा राखिएका पत्रकार विकलाई साइबर अपराध अन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । १९ बर्षिय पत्रकार बिकलाई पुर्वाग्रही ढंगले मुद्दा लगाएर जसरी दुख दिन खोजिएको छ त्यो गम्भीर प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप हो समाचार लेखेकै कारण पटक पटक धम्की दिने र अन्ततः प्रकाउ गरेर झुठा मुद्दा लगाउनुलाई प्रेस काउन्सिल,नेपाल पत्रकार महासँघ लगाएत विभिन्न मिडिया र मिडियाकर्मिले गम्भीर रुपमा लिनु जरुरी छ ।