यस्तो छ ठूलो लुम्पेकमा भलिबल कार्यक्रमको फोटोहरु

दसैंको अवसरमा हिमालयन युवा परिवारले भलिबल तथा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा दर्शक तथा खेलाडीहरुको उत्साहजनक सहभागिता भएको छ । कार्यक्रमको समापन प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल मगरले गरेका छन् । समापन कार्यक्रमको दृश्य यस्तो रहेको छ –

फोटोहरु– जितु तरामु मगर, ठूलो लुम्पेक ।